व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता : प्रधानमन्त्री
असार २, २०७९काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाइ निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटालाई कम गर्दै लैजाने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित ‘नेपाल चेम्वर एक्स्पो–२०२२’ को यहाँ आज उद्घाटन गर्दै उहाँले नेपालमा उत्पादन हुनसक्ने वस्तु तथा सेवा नेपालभित्रै
सबै पढ्नुहोस