एसपीपी प्रकरण : छानविन समिति बनाएर दोषी पत्ता लगाउन भीम रावलको माग
असार ३, २०७९काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्व रक्षामन्त्री भीम रावलले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) प्रकरणबारे छानविन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावलले भने, ‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं, यो प्रक्रियामा भएका सम्पूर्ण कागजात जम्मा गरेर अध्ययन गरेर को दोषी छ पत्ता लगाउन आग्रह गर्दछु ।’
सबै पढ्नुहोस