×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

लुम्बिनीकी राज्यमन्त्री वली अस्पताल भर्ना

लुम्बिनीकी राज्यमन्त्री वली अस्पताल भर्ना

असार १, २०७९

काठमाडौं- प्रेमीको घरमा महिला र बालिका कुटपिटको आरोप लागेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वली अस्पताल भर्ना भएकी छन्। उनलाई दाङबाट बुटवल ल्याएर बुधबार लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो। उपचारको क्रममा वलीमा प्रेसर र सुगर देखिएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए।

सबै पढ्नुहोस