×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

काठमाडौंको उपमेयरमा रामेश्वरले २३ हजार ल्याउँदा बदर मत ६२ हजार

काठमाडौंको उपमेयरमा रामेश्वरले २३ हजार ल्याउँदा बदर मत ६२ हजार

जेठ १४, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाको उपमेयर पदमा ६२ हजार २७० मत बदर भएको छ। काठमाडौंमा खसेको कुल मतमध्ये १ लाख २८ हजार ६ सय ९२ मत सदर भएको थियो। निर्वाचन आयोगका अनुसार काठमाडौंमा १ लाख ९० हजार ९९२ कुल मतदान भएको थियो। जसमध्ये उपमेयर पदमा मात्र ६२ हजार २ सय ७० मत बदर भएको छ। उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६८ हजार ६

सबै पढ्नुहोस