संसदको चुनावमा पनि गठबन्धन हुन्छ, अब धोका हुँदैन : देउवा
जेठ १७, २०७९काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा काँग्रेसबाट आंशिक घात भएको स्वीकार गर्दै आसन्न संघीय र प्रदेशसभा निर्वाचनमा त्यस्तो नहुने प्रतिबद्धता सत्ता गठबन्धनका अन्य दल समक्ष जनाएका छन् । स्थानीय तहको निर्वाचनको समीक्षा गर्न सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा माओवादी केन्द्र, जनता समाज
सबै पढ्नुहोस