नार्पाभूमिको अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी
बैशाख ३१, २०७९काठमाडौं। मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्। लामाले १५८ मत ल्याएर विजयी प्राप्त गरेको हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाए। ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३ सय ४ मत खसेको थियो। उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएका थिए। उपाध्यक्षमा कांग्रेस, स्वतन्त
सबै पढ्नुहोस