दार्चुलाकाे अपिहिमालमा ठेकरे विजयी
जेठ १, २०७९दार्चुला- अपिहिमाल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहरा विजयी बनेका छन् । आइतबार सम्पन्न मतगणनामा बोहराले दुई हजार ३०४ मत ल्याएका हुन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मानन्द मन्यालले एक हजार ३८५ मत पाएका छन् । यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी देवकी बोहरा निर्वाचित भएकी छन् । उनले दुई हजार २७ मत पाइन
सबै पढ्नुहोस