म्याङलुङ नगरपालिकाको प्रमुख उपप्रमुखमा एमाले विजयी
जेठ २, २०७९विराटनगर- तेह्रथुमको म्याङलुङ नगरपालिकाको मेयरमा नेकपा एमालेका सञ्जयकुमार तुम्बाहाम्फे विजयी भएका छन् । मेयरमा निर्वाचित तुम्बाहाम्फेले ५ हजार ११७ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवारले ४ हजार ४७८ मतमात्रै प्राप्त गरेका छन् । उपमेयरमा पनि एमालेकै जमुनादेवी सुवेदी निर्वाचित भएकी छन् । उनले ५ हजार २१० मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी पार
सबै पढ्नुहोस