एमालेका जिल्ला अध्यक्षलाई हराउदै मेयरमा निर्वाचित भए कांग्रेसका जिल्ला सचिव
जेठ २, २०७९एमालेकी सचिव तथा पुर्व मन्त्रीको गृह नगरमा एमालेका जिल्ला अध्यक्षलाई हराउदै कांग्रेसले मेयर सहित सानदार जित हासिल गरेको छ । स्वाङजाको गल्याङ नगरपालिकामा नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्य प्र गैरे (पारस) लाई हराउदै नेपाली कांग्रेसका जिल्ला सचिव गुरु प्र भट्टराईले जित हासिल गरेका हुन् । केपी ओलीको बिस्वासपात्र मानिएकी पुर्व मन्त्री पद्मा अर्यालको मुख्य क्षेत्र र एमालेको गढ मानिने उक्त क्षेत्रमा काङ्ग्रेसका जिल्ला सचिव भट्टराइले ब
सबै पढ्नुहोस