×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

गोरखाको बारपाकमा पुनः माओवादी विजयी

गोरखाको बारपाकमा पुनः माओवादी विजयी

जेठ २, २०७९

गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा फेरि पनि माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् । भट्टले ५ हजार ७१९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत बहादुर घलेले ४ हजार ८६४ मत ल्याए । उपाध्यक्षमा नेकपा माओवादी तर्फबाट सनमाया गुरुङ निर्वाचित भएकी छन्

सबै पढ्नुहोस