चुनावको दिनको मौसमबारे के भन्छन् मौसमविद् ?
बैशाख २६, २०७९काठमाडौँ- वैशाख ३० गते अर्थात् मतदानको दिन पानी पर्नसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । दक्षिण बंगालको खाडीमा विकासित भइरहेको ‘असानी’ चक्रवातको प्रभाव नेपालमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले बताएको हो । महाशाखाले मतदातालाई सचेत हुन आग्रह गर्दै छाता लिएर मतदान केन्द्र जान भनेको छ । बंगालको खाडीमा बनिरहेको असामी चक्रवात
सबै पढ्नुहोस