आरजु राणाविरूद्ध निर्वाचन आयोगमा उजुरी
बैशाख २४, २०७९काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी नेतृ आरजुविरुद्ध आयोगमा उजुरी परेको हो । उनले बिहीबार ‘कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने’ भन्दै दिएको अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै हरिशप्रसाद
सबै पढ्नुहोस