शालीनको मृत्युबारे गम्भीर भएर छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन
फाल्गुण १९, २०८०काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शालीन पोखरेलको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्न निर्देशन दिएका छन् । चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलको कोठामा मृत भेटिएकी शालिनको हत्या कि आत्माहत्या भन्ने विषयमा छानबिन चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । साथै प्रधानमन्त्री
सबै पढ्नुहोस