यातायात मात्री ज्वालालाई बर्खास्त गर्न एमालेकाे माग
फाल्गुण ५, २०८०काठमाडौं - नेकपा एमालेका सचेतक महेश बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल मन्त्री पदबाट बखास्त गर्न प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएका छन् । डेढ महिना पहिले दुई जना युवाको मृत्यु हुने गरि बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेपछि उनले
सबै पढ्नुहोस