राजेन्द्र महतोले छोडे लोसपा, लागे राष्ट्रिय मुक्ति क्रान्तितिर
फाल्गुण १४, २०८०काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका उनले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा महतोले तत्कालका लागि आफूले
सबै पढ्नुहोस