एमाले सचिवालय बैठक सुरु
बैशाख १०, २०७९काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार ३ बजेलाई बोलाइएको बैठक तिन घण्टा ढिला सुरु भएको हो । आजको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट महानगर र उपमहानगरका उम्मेदवार चयन गर्ने बिषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
सबै पढ्नुहोस