×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन : प्रचण्ड

प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन : प्रचण्ड

ब‌ैशाख ९, २०७९

काठमाडौँ- सत्तारुढ नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन् । भ्लादिमिर इल्यिच लेनिनको १५२ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३ औँ स्थापना दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले साझा संघर्षबाट तत्कालका लागि मात्र प्रतिगमन पराजित भएको बताए । 

सबै पढ्नुहोस