मेयर माग्न काठमाडौँ गएको टोलीलाई देउवाले सम्झाएर पठाए
बैशाख ७, २०७९पोखरा- जिल्लाको ब्रिफिङ सुनाउन बालुवाटार पुगेका कास्की कांग्रेसका नेताहरूलाई सभापति शेरबहादुर देउवाले परिस्थिति बुझिदिन अनुरोध गरे ।गठबन्धन बाध्यात्मक भएको भन्दै उनले यो परिस्थितिलाई बुझिदिन आग्रह गरेका हुन् । ‘हामीले पोखराको वस्तुस्थिति भन्यौँ । एकीकृत समाजवादी वा अरू पार्टीलाई मेयर दिँदा रिजल्ट निकाल्न सक्दैनौँ भनेर रिपोर्टिङ गरियो,’ जिल्ला
सबै पढ्नुहोस