पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र
बैशाख ५, २०७९काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पत्रकार सम्मेलनकाे आयाेजना गरेकाे छ । सम्मेलन साेमबार दिउँसाे १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा हुने माओवादी केन्द्र, प्रचार तथा प्रकाशन विभागले जनाएकाे छ । पत्रकार सम्मेलनमा पार्टीकाे पछिल्लाे अवस्थासँगै वर्तमान राष्ट्रिय राजनीतिबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बाेधन गर्ने
सबै पढ्नुहोस