यी हुन् सुर्खेतका ९ स्थानीय तहमा एमालेबाट उम्मेदवार बन्न चाहनेहरू
बैशाख २, २०७९सर्खेत- नेकपा (एमाले) सुर्खेतले जिल्लाका नौवटै पालिकाका प्रमुख तथा उपप्रमुख एवम् अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन प्रक्रिया शुरू गरेको छ । एमाले सुर्खेत अध्यक्ष अमृत बिसीका अनुसार पालिकामा आकाङ्क्षीहरूको सङ्ख्या धेरै रहेको छ । पार्टीले वैशाख ३ गते भित्र जिल्लामा पालिकाबाट उम्मेदवारको अन्तिम नाम सिफारिस गर्न समेत अनुरोध गरेको छ । तर, हालसम्म पालिकामा छ
सबै पढ्नुहोस