निर्वाचन आचारसंहिता लागू गर्दै आयोग, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?
चैत २५, २०७८काठमाडौँ- निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू गर्दैछ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरूलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो । निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो । उक्त आचारसंहिताको एक
सबै पढ्नुहोस