राखेपका पूर्व सदस्य सचिव सिलवालको रिट खारेज
चैत २२, २०७८काठमाडौँ- राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा कायमै रहन तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले मंगलबार सिलवालले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो । वर्तमान सरकारले सिलवाललाई बर्खास्त गर्दै टंकलाल घिसिङ
सबै पढ्नुहोस