‘नेता भनेको सेवक हो, हाकिम होइन’- अध्यक्ष ओली
चैत १०, २०७८काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा अधिकतम ५ जनालाई मात्र मञ्चमा राख्न र वक्ता बनाउन निर्देशन दिएका छन् । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकको समापनका क्रमको सम्बोधन गर्दै ओलीले सार्वजनिक कार्यक्रमको व्यवस्थापनमा ध्यान दिन निर्देशन दिएका हुन् । ओलीले भने ‘एउटा कार्यक्रममा पाँ
सबै पढ्नुहोस