अध्यात्मले सकारात्मक हुन मद्दत गर्छ : आरजु देउवा
चैत १०, २०७८धनगढी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले अध्यात्मिक चिन्तनमा लागेपछि मात्र मानिसलाई जीवनको महत्व थाहा हुने अनुभव सुनाएकी छन् । बुधबार धनगढीमा आयोजित सर्वोदय शान्ति पदयात्राको स्वागत समारोहमा नेत्री डा. देउवाले मानिसको जीवनमा अध्यात्मको महत्व र आवश्यकतासम्बन्धी आफ्ना अनुभव सुनाएकी हुन् । उनले भनिन्, ‘अध्यात्ममा लागेपछि मान
सबै पढ्नुहोस