×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै

फाल्गुण २२, २०७८

काठमाडौं - नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज(आइतबार) बस्दैछ । आजको बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषय हुने कार्यालय  सचिव  श्रीराम  ढकालले बताएका छन् । शुक्रबार बैठकमा एमसीसीलगायतका समसामयिक  विषयमा  छलफल भएको थियो । गत पुस  १८ गते  माओवादीको  आठौँ  महाधिवेशन सम्पन्न  भएको थियो ।  महाधिवेशनले २४७ जना केन्द्रीय सदस्य  चयन

सबै पढ्नुहोस