‘एमसीसी पारित गर्न साथ नदिएकाे भए पार्टी नै समाप्त हुने खतरा थियाे’ (पूर्णपाठ)
फाल्गुण २५, २०७८काठमाडाैँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले एमसीसी सम्झौता पारित गर्न साथ नदिएको भए पार्टी नै समाप्त हुने खतरा बढेकाे बताएका छन् । बुधबारबाट शुरू भएकाे केन्द्रीय समिति बैठकमा पेश गरेकाे राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले यस्ताे बताएका हुन् । एमसीसी पारित गर्न साथ नदिएकाे भए नेपाली कांग्रेस र एमाले मिलेर एमसीसी सम्झौता पारित गर
सबै पढ्नुहोस