‘घरघर जाऔँ, कांग्रेसलाई जिताऔँ’ अभियानपछि मात्रै चुनावी तालमेलबारे निर्णय हुन्छ : नेता सिंह
फाल्गुण २७, २०७८काठमाडाैँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियानपछि मात्रै चुनावी तालमेलका बारेमा पार्टीले निर्णय गर्ने बताएका छन् । काठमाडौँको आलोकनगरमा शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्ताे बताएका हुन् । चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहे
सबै पढ्नुहोस