रामका बाबुको नाम नेमी थियो : ओली
फाल्गुण २८, २०७८पोखरा- एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमिलाई लिएर फेरि विवादित अभिव्यक्ति दिएका छन् । सरकारको नेतृत्वमा रहँदा रामको जन्मभूमि नेपालको चितवनस्थित ठोरीमा रहेको दाबी गर्दै मूर्तिसमेत खडा गराइसकेका ओलीले शुक्रबार पोखरामा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा राम जन्मभूमिको मात्र होइन, उ
सबै पढ्नुहोस