अर्घाखाँचीमा सत्ता गठबन्धनले चुनावी तालमेल
चैत १, २०७८रुपन्देही- स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा अर्घाखाँचीमा सत्ता गठबन्धनमा रहेका दलहरूले चुनावी तालमेल गरेका छन् । आगामी वैशाख ३० मा घोषणा भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका हुन् । चुनावी तालमेलको सोमबार अर्घाखाँचीको सन्दिखर्कम
सबै पढ्नुहोस