एमाले बैतडी-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा भट्ट, सचिवमा धामी चयन
फाल्गुण २९, २०७८काठमाडौं - नेकपा (एमाले) बैतडी-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा यज्ञ भट्ट (यदु) चयन भएका छन् । मा सम्पन्न सम्मेलनबाट भट्टको अध्यक्षताा २१ सदस्यीय कमिटी बनेको हो । उपाध्यक्षमा पार्वती धामी साउद र विरेन्द्र धानुक चयन भएका छन् । यस्तै सचिव रविन्द्र सिंह धामी,सहसचिवमा तपेन्द्र बिष्ट र कोषाध्यक्षमा रमेश माल रहने गरि १२ सदस्यीय कमिटी चयन गरिएको छ । सम्मेलनको प्रमुख अतिथि
सबै पढ्नुहोस