सहयोग परियोजनालाई हामीले बाँदरको घाउ बनायौँ : बाबुराम भट्टराई
फाल्गुण १५, २०७८काठमाडौँ- पूर्व प्रधान मन्त्री तथा जनता समाजबादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सामान्य सहयोग सम्बन्धि परियोजनालाई अनावश्यक गिजोलिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफलमा सहभागी हुँदै डा. भट्टराईले यसलाई अति नै गिजोलिएको र सानो घाउलाई क्यान्सर जस्तो बनाइएको बताए । यसलाई बाँदरको घाउ जस्तो चलाएको चलायै गरेर ठूलो बनाइएको उनले
सबै पढ्नुहोस