संसद् भवनअगाडि शंकास्पद वस्तु फेला, सेनाको बम डिस्पोजल टोली पुग्दै
फाल्गुण १६, २०७८काठमाडौँ- काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीकाअनुसार केहीबेर अघिमात्रै शंकास्पद वस्तु भेटिएको हो । संसद् भवनको सीधाअगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको उनले बताए । ‘अहिले त्यस क्षेत्
सबै पढ्नुहोस