×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रतिनिधि सभा बैठक फेरि स्थगित

प्रतिनिधि सभा बैठक फेरि स्थगित

फाल्गुण १३, २०७८

काठमाडौँँ- आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सरकारका तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद् बैठक आइतबारसम्म स्थगित गरिएको हो । अब अर्को बैठक आइतबार बस्ने भएको संसद् सचिवालयले जनाएको छ । पछिल्लो समय एमसीसीबारे सत्ता गठबन्धनमा मतभेद चलिरहेको छ । यसैबीच आजको संसद् बैठकमा एमसीसीबारे  छलफल गर्

सबै पढ्नुहोस