सभामुख सापकोटाले मत विभाजनमा लान्छु भन्नु रहस्यमय : मोहनबहादुर बस्नेत
फाल्गुण १२, २०७८नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सरकारमा बसेका दलहरुलाई एमसीसीको विपक्षमा मतदान गर्ने नैतिक र संवैधानिक अधिकार नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “एमसीसीका बारेमा उठेको बहसलाई सार्वभौम संसद्मा छलफल गर्नै नदिने कम्युनिस्टहरुको षड्यन्त्र असफल भएको छ । ढिलै
सबै पढ्नुहोस