संसदकाे सम्भावित कार्यसूचीमा पर्याे एमसीसीमाथिको छलफल
फाल्गुण ११, २०७८काठमाडौँ । प्रतिनिधिसभाको फागुन १२ गते विहीबारको बैठकमा एमसीसीमाथि छलफल गर्ने प्रस्ताव पेश हुने भएको छ । संसद सचिवालयले बुधबार सार्वजनिक गरेको विहीबारको बैठकको सम्भावित कार्यसूचीमा सरकारले संसदमा पेश गरेको एमसीसी सम्बन्धि प्रस्ताबमाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने प्रस्ताव पनि परेको छ । सम्भावित कार्यसूचीको २ नम्बरमा अर्थमन्त्री जनार्दन शर्माले नेपा
सबै पढ्नुहोस