प्रहरीलाई पसलमा आश्रय दिने जानकीलाई क्षतिपूर्ति दिन सिडिओले पहल गर्ने
फाल्गुण १०, २०७८काठमाडाैँ- प्रहरीलाई आन्दाेलनकारीबाट जाेगाउने बुद्धनगरकी जानकीको पसलमा पुगेकाे क्षतिकाे काठमाडाैँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी र काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले निरीक्षण गरेका छन् । निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी रिजालले जानकीकाे पसलमा भएकाे क्षतिपूर्ति
सबै पढ्नुहोस