एमसीसी संसद्मा पेस हुनु सकारात्मक : बाबुराम भट्टराई
फाल्गुण ९, २०७८काठमाडौँ- सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता सम्झौता एमसीसी संसदमा प्रस्तुत हुनु सकारात्मक भएको बताएका छन् । सत्तारुढ दलबीचको सहमतिअनुसार आइतबार प्रतिनिधि सभाको बैठक एमसीसी सम्झौता टेबल गरिएको हो । यो कदमले लोकतन्त्र र राष्ट्रिय हितमा लाभ पुर्याउने भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले ख
सबै पढ्नुहोस