संसदबाहिरका दलहरूले गरे एमसीसीविरुद्ध प्रदर्शन
माघ २६, २०७८काठमाडाैँ- एमसीसी–सम्झौताविरुद्ध संसदबाहिर रहेका राजनीतिक दलहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । संसद बाहिर रहेका विभिन्न राजनीतिक दल, विभिन्न संघसंस्था र अभियानहरूको मोर्चा संयुक्त जनआन्दोलनले एमसिसीको विरोधमा बुधवार काठमाडौको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रर्दशन गरेका हुन् । एमसीसी सम्झौतामा न
सबै पढ्नुहोस