माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस नेता डा. शेखरबीच भेटवार्ता हुँदै
माघ २७, २०७८काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता हुँदैछ । भेटवार्ता आज बिहान बिहान ९ बजेपछि प्रचण्ड निवास खुमलटारमा हुने तय भएको हो । भेटमामा एमसीसी, स्थानीय तह निर्वाचन र संसदको गतिरोध अन्त्यका विषयमा छलफल हुने कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । नेत
सबै पढ्नुहोस