संघीय संसदका २५ जनाभन्दा बढी सांसदलाई कोरोना संक्रमण
माघ २, २०७८काठमाडौँ- प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी २५ जनाभन्दा बढी सांसदलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । संसद सचिवालयकाअनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैतर्फका गरी २५ जनाभन्दा बढी सांसद कोरोना संक्रमित भएका हुन् । जानकारी र नाम संकलनको काम भइरहेको सचिवालयले जनाएको छ । यस्तै सचिवालयका ७ जना कर्मचारी पनि कोरोना संक्रमित भएका छन् । सांसद र क
सबै पढ्नुहोस