एमाले सुर्खेत अध्यक्षमा अमृत बिसी निर्वाचित
पुस २८, २०७८सुर्खेत- नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृतकुमार बिसी निर्वाचित भएका छन् । एमाले सुर्खेतको आठौँ अधिवेशनबाट बिसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । बिसी प्रत्याशी डण्डी शर्मालाई ९९ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । बिसीले ३६८ मत ल्याएका थिए भने शर्माले २६७ मत प्राप्त गरे । नेकपा एमाले जिल्ला नेतृत्वका लागि बिहीबार भएको मतदानमा ६४९ मत खसेको थिय
सबै पढ्नुहोस