×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रदेश २ को स्थायी राजधानी जनकपुर

प्रदेश २ को स्थायी राजधानी जनकपुर

माघ ३, २०७८

काठमाडाैँ- प्रदेश २ को स्थायी राजधानी जनकपुर ताेकिएकाे छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कूल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरे । याेसँगै प्रदेशकाे राजधानी जनकपुर कायम भएकाे हाे । संविधानअनुसार प्रदेशकाे नाम वा राजधानीका लागि दुईतिहाइ सांसदकाे समर्थन चाहिन्छ । ७८ भनेको दुईतिहाइ बढी मत हाे । जबकि, प्रदेश सभामा १०४ सांसदहरू छन्

सबै पढ्नुहोस