कांग्रेस धनकुटाले चुनावका विजेता र उपविजेताको सहभोज गर्ने
पुस १३, २०७८काठमाडौँ- नेपाली कांग्रेस जिल्ला कार्य समिति धनकुटाले जिल्लामा सार्थक मेलमिलाप कायम गर्न भन्दै पुनर्मिलन र सहभोज आयोजना गर्ने भएको छ । १४ औँ महाधिवेशनका क्रममा वडादेखि जिल्लासम्मै निर्वाचन हुँदा नेता कार्यकर्तामा विभाजित मानसिकता रहन सक्ने भएकाले त्यसलाई अन्त्य गर्न पुनर्मिलन कार्यक्रम राखिएको समितिका सचिव विजयसन्तोषी राईले जानकारी दिए ।
सबै पढ्नुहोस