माओवादी महाधिवेशन: प्रचण्डको प्रतिवेदन २५ समूहमा छलफल हुँदै
पुस १३, २०७८काठमाडाैँ- नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ । सोमबार बन्दसत्रमा प्रस्तुत भएको प्रतिवेदनबारे आज २५ समूहमा छलफल हुने भएको हो । छलफलका लागि सोमबार नै २५ समूह बनाइएको थियो । अध्यक्ष प्रचण्डको प्रतिवेदनमा आज दिनभर छलफल गर
सबै पढ्नुहोस