माओवादीको बन्द सत्र सोमबार बिहान ११ बजेबाट
पुस ११, २०७८काठमाडौँ - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्द सत्र सोमबार बिहान ११ बजेबाट सुरु हुने भएको छ । आइतबार उद्घाटन सम्पन्न भएको महाधिवेशनको बन्द सत्र सोमबार बिहान ११ बजेबाट प्रज्ञा प्रतिष्ठान कमलादीमै सुरु हुने माओवादी केन्द्रले जनाएको छ । यसैबीच महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढेको छ । सुरुमा १५ सय ३१ जना प्रतिनिधी सहभागी हुने तय भए पनि पछि सह
सबै पढ्नुहोस