तस्बिरमा राप्रपा महाधिवेशनको मतदान
मङ्सिर १८, २०७८काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि शनिबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतदान सुरु भएको छ । यही मङ्सिर १५ देखि सुरु भएको महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि निर्वाचन गरिएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । सभागृहमा सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । अध्यक्ष
सबै पढ्नुहोस