पूर्वराजा ज्ञानेन्द्रको कमल थापालाई ग्रीन सिग्नल
मङ्सिर १६, २०७८हिजोसम्म राजेन्द्र लिङ्देनले चुनाव जित्ने निश्चित जस्तै देखिएकोमा रात रहँदा अग्राख पलाउन पुगेको छ । राप्रपाको चुनावमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि निकै चासो देखाएपछि परिस्थिति केही बदलिएको छ । अब राप्रपाको अध्यक्षमा यसै भन्न नसकिने अवस्था बनेको छ । कमल थापा हिजोसम्म निराश भएकामा आज एक्कासी उत्साही भएका छन् । कारण हो पूर्व राजा ज्ञानेन्द्र शाहबाट पाएको ग्रीन सिग्नल । विगतमा गल्ती गरेको स्वीकादै थापाले एकपटक मौका दिन निकै अनुनय गरे । उनले फेर
सबै पढ्नुहोस