विश्वासको मत लिँदै मुख्यमन्त्री शाही
मङ्सिर १५, २०७८सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेशसभाको मंगलबारको बैठकमा उहाँले विश्वासको मत लिने प्रस्ताव पेस गर्नुभएको थियो । मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपस्थित नभएपछि मत विभाजन भने आज मात्रै गर्न लागिएको हो । एमालले चितवनमा जारी पार्टीको दशौं महाधिवेशनलाई कारण देखाउँदै मंगलबारको प्रदेश सभामा उपस्थित
सबै पढ्नुहोस