भीम रावलद्वारा एमाले अध्यक्षका लागि उम्मेदवारी दर्ता
मङ्सिर १३, २०७८चितवन - नेकपा एमालेको जारी १० औँ महाधिवेशनमा नेता भीम रावलले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यहरुप्रति असन्तुष्टि राख्दै आएका रावलले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । रावल यसअघि पार्टीको उपाध्यक्ष थिए ।
सबै पढ्नुहोस