जापानमा पाल्पाली सांस्कृतिक उत्सव : चुकाउनीको स्वाद लिदै कलाकारको प्रस्तुती हेर्न पाईने
पुस १, २०८२जापान । बिभिन्न पेशा व्यवसायका लागी जापानमा बसाेबास गरेका पाल्पालीहरुको साझा संस्था पाल्पा समाज जापान ले अंग्रेजी नयाँ बर्ष २०२६ को अवसर पारेर पाल्पाली सांस्कृतिक उत्सव - २०२६ को आयोजना गर्ने भएको छ । आगामी डिसेम्बर २८ तारिख आईतबार टोकियोको शिन ओकुबो स्थित बारकाडे गुड टाईम्समा बिभिन्न कलाकारहरुको प्रस्तुति सहित कार्यक्रम हुने भएको हो । कार्यक्रममा जा
सबै पढ्नुहोस